किन स्थगित ग¥यो अजोड इन्स्योरेन्सले शेयर बिक्री ?

२ बर्ष अगाडि

कठमाडौं– अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयर बिक्री स्थगित गरेको छ ।

बिमा समितिले पूँजी बृद्धि र हकप्रद शेयर स्थगन गर्न पत्राचार गरेकाले हकप्रद शेयर स्थगन गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले ५० प्रतिशत अर्थात प्रत्येक २ बित्ता बरावर १ कित्ताको दरले शेयर बिक्री गर्ने निर्णय गरेको थियो ।

कम्पनीले शेयर बिक्रीको लागी गत चैत १७ गते सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया