बरुण हाइड्रोपावरको बोनस शेयर सदस्यहरूको खातामा

३ बर्ष अगाडि

काठमाडौं– बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले शेयर बोनस शेयर वितरण गरेको छ ।

गत पुुस २६ गते बसेको वार्षिक साधारण सभा बाट पारित गरेको ५ प्रतिशत बोनस शेयर वितरण गरेको हो ।

कम्पनीले पुस १५ गते सम्म शेयर अभौतिकीकरण गरेका शेयर सदस्यको खातामा बोनस शेयर जम्मा गरेको हो । शेयर बोनस नपाएका सदस्यहरूको हकमा भने शेयर अभौतिकीकरण गर्न कम्पनीले भनेको छ ।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकृत गरि कारोबार गर्दै आएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया