बेनेलीको ७५२एस को नयाँ मोडल नेपाली बजारमा सार्वजनिक

२ बर्ष अगाडि

काठमाडौं-केटिएम इन्टरनेशनल ट्रेडिङ्ग प्रालिले इटालियन ब्राण्डको  बेनेलीको नयाँ मोडल ७५२एस पहिलो पटक  उत्कृष्ट डिजाइनका साथ बुधबार  नक्सालमा उद्घाटन गरेको छ । सन् 

यसले राम्रो माईलेज दिनुका साथै सुपथ मूल्यमा मोटरसाइकल तथा पाटपूर्जाहरु सहज रुपमा उपलब्ध गराउदै आएको छ ।

आधुनिक डिजाइन भएको बेनेली ७५२ एस धेरैको रोजाई बन्ने कम्पनीले जनाएको छ । यसको बलियो ट्युब फ्रेम र स्टिल प्लेटको आकार हुनुका साथै चारवटा स्ट्रोकको ७५० सीसी इन्जिन रहेको जनाएको छ । हाइड्रोलिक रिवाउण्ड ब्रेक, ब्रेम्बो बार्किङ, सेमी फ्लोटिङ डिस्क, फोर पिस्टन क्लिपर, डलब पिस्टन फ्लोटिङ क्लिपर, १७ इन्चको आल्मुनियम रिमस, १४.५ लिटर क्षमताको पेट्रोल ट्याङ्की रहेको छ ।

७५२ एस बेनेलीको सबै शोरुममा सेतो, रातो, कालो तथा हरियो गरी ४ रङहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया