घलेम्दी हाईड्रोले बोलायो साधारणसभा, भर्चुअल माध्यम बाट पनि सहभागी हुन सकिने

३ बर्ष अगाडि

काठमाडौं– घलेम्दी हाईड्रो लिमिटेडको ७ औं वार्षिक साधारणसभा बस्ने भएको छ ।

होटल मुनलाईट पक्नाजोल काठमाडौंमा आगामी बैशाख २३ गते सभा बस्ने कम्पनीले जनाएको छ ।

कोभिड १९ को महामारीका कारण सभामा उपस्थित नहुनेहरुको लागी  भर्चुअल माध्यम बाट पनि सहभागी हुन सकिने छ । त्यसकालागी मिटिङ्ग आइडि कम्पनीले उपलब्ध गराउने छ ।

सभा सो दिन बिहान ११  बजे बाट सुरु हुने कम्पनीले जनाएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया