नेप्सेमा मञ्जुश्री फाइनान्सको ऋणपत्र सूचिकृत

३ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मञ्जुश्री फाइनान्स लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ ।

कम्पनीको  ‘९.५ प्रतिशत, ८ वर्ष मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र २०८५’ को ५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको नेप्सेले जनाएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया