नयाँ वर्षको पहिलो दिन : नयाँ उचाईमा नेप्से

३ बर्ष अगाडि

काठमाडौं - २०७८ सालको शेयर कारोबारमा पहिलो दिनमै नेप्सेले नयाँ उचाई हासिल गरेको छ । 

वैशाख २ गते बिहीबारको प्रि–ओपनिङ्ग सेसनमा नेप्से करिब २१ अंकले बढेर हालसम्मकै उच्च २ हजार ७३५ दशमलव ४० अंकमा पुगेको छ ।

नेप्सेको प्रि–ओपनिङ्गमा आज ५२ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३९ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ । ६ कम्पनीको मूल्य स्थीर रहेको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया