मारुती सुजुकीको मूल्य बढ्दैं, कति ?

३ बर्ष अगाडि

एजेन्सी - भारतको सबैभन्दा ठूलो सवारी साधन निर्माता कम्पनी मारुती सुजुकीले आफ्ना सवारी साधनको मूल्य २२ हजार ५०० रुपैयासम्म बढाउने भएको छ । 

कम्पनीले शुक्रवार उत्पादन लागतमा भएको वृद्धितर्फ औंल्याउँदै तत्कालै लागू हुने गरी मूल्य वृद्धिको घोषणा गरेको हो । 

पछिल्लो मूल्य वृद्धिमा सेलेरियो र स्विफ्टबाहेक अन्य सबै मोडललाई समेटिनेछ । कम्पनीले भारतीय बजारमा अल्टोदेखि एस–क्रसम्म विविध मोडलको सवारी साधन बेच्दै आएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया