अरुण काबेली पावर लिमिटेडका सञ्चालक तातेडद्वारा राजिनामा

२ बर्ष अगाडि

 काठमाडौं - अरुण काबेली पावर लिमिटेडका सञ्चालक बच्छराज तातेडले आफ्नो सञ्चालक पदबाट राजिनामा दिएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा जारी भएको सुचना अनुसार वैशाख ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनले दिएको राजिनामा स्वीकृत गरेको हो । 

२ बर्ष अगाडि

प्रतिक्रिया