विज्ञापन खुलेको १२ वर्षपछि सार्वजनिक भयो नतिजा, १७४ उम्मेद्वारहरुको नियुक्ति सिफारिस

३ बर्ष अगाडि

काठमाडौं - नेपाल खानेपानी संस्थानले २०६६ सालमा प्रकाशित गरेको विज्ञापनको नतिजा सार्वजनिक गरेको । संस्थानले १२ वर्षपछि नतिजा सार्वजनिक गरेको हो ।  

संस्थानले प्रशासन सेवा, तह एक, कार्यालय सहयोगी पदका लागि २०७७ पौष ९ गतेदेखि संचालन गरेको अन्तर्वार्तामा उपस्थित भएका १७४ जना उम्मेद्वारहरुको अन्तर्वार्ताको औसत प्राप्तांकको आधारमा स्थायी नियुक्तिको लागि सिफारिस गरिएको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया