कति छ तरकारी तथा फलफूलको मूल्य ? (सुचिसहित)

३ बर्ष अगाडि

काठमाडौं - आज सोमबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । 

समितिले सार्वजनिक गरेको मूल्यको तथ्याङ्क अनुसार रातो आलु केजीको न्यूनतम मूल्य ३० रहेको छ । त्यस्तै अधिकतम मूल्य ३३ रुपैयाँ, औसत मूल्य ३१ रुपैयाँ ५० रहेको छ ।  

स्थानीय काउलीको न्यूनतम मूल्य ५० रुपैयाँ, अधिकतम मूल्य ६० रुपैयाँ र औसत मूल्य ५५ रुपैयाँ रहेको छ । 

अन्य तरकारी तथा फलफूलको मूल्य :

३ बर्ष अगाडि

प्रतिक्रिया