आज बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित, भोली १ बजे

३ बर्ष अगाडि

काठमाडौं - आज दिउँसो १ बस्ने भनिएको नेकपा ९माओवादी केन्द्र०को स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठक मंगलबार दिउँसो १ बजेका लागि सारिएको केन्द्रीय कार्यालयले जनाएको छ । 

नेताहरुको व्यस्थताका कारण बैठक सरेको हुन सक्ने बताइएको छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन बैठक बोलाइएको बताइएको थियो । 

माओवादीले सरकारलाई दिएको समर्थन अन्य प्रतिपक्षी दलले निर्णय नगर्दा अन्योल भएको बताउँदै आएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया