लुम्बिनी प्रदेशका दुई मन्त्रीद्वारा राजीनामा !

२ बर्ष अगाडि

काठमाडौं - लुम्बिनी प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । 

प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएलगत्तै दुई मन्त्रीले राजीनामा दिएका हुन् । 

राजीनामा दिने मन्त्रीहरुमा आन्तारिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बराल छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया