कोरोना संक्रमण मुक्त भए लगतै रणवीर र आलिया उडे माल्दिभ्स

३ बर्ष अगाडि

एजेन्सी - बलिउडका अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट कोरोना संक्रमण मुक्त भए लगतै छुट्टी मनाउन माल्दिभ्स गएका छन् ।

उनीहरु सोमबार माल्दिभ्सको यात्राको लागि निस्केको भारतीय मिडियाले जनाएको छ । यी दुई कलाकार प्रेममा रहेका छन् । प्राय उनीहरुलाई घरायसी भेटघाट, घुमघाममा सँगै देखिने गरिन्छ । 

रणवीर र आलिया अभिनीत चलचित्र बम्हास्त्र कोरोनाको कारण स्थगित भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया