कतारमा रोजगारीको अवसर : भारी सङ्ख्यामा नेपाली कामदारको माग, तलब कति ?

३ बर्ष अगाडि

काठमाडौं - कताको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । दोहा सरहमा रहेको al attiyah architectural construction कम्पनीले लेवरका लागि ६० जना पुरुष कामदारको माग गरेको हो । 

न्यनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

तलब खान बस्न सहित ४२ हजार माथि पाउनेछन् । इच्छुक कामदारले मोबिरा रिक्रुटमेन्ट कन्सलटेन्सी सर्भिस प्रा लीको कार्यालय सिनामङ्गल काठमाडौंमा बैशाख १३ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च, र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया