युनिक नेपाल लघुवित्तले बोलायो पहिलो साधारणसभा

३ बर्ष अगाडि

काठमाडौं– युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको पहिलो साधारणसभा बस्ने भएको छ ।

सभामा सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरिनुका साथै घोडीघोडा लघुवित्त सँग एकआपसमा गाभिने सम्बन्धमा छलफल गरि पारित गर्ने कार्यक्रम रहेका कम्पनीले जनाएको छ ।

सभा कम्पनीको केन्द्रीय कार्यालय कोहलपुर बाँकेमा आगामी बैशाख २५ गते बस्नेछ ।

साधारणसभा सो दिन बिहान ११ बजे बाट सुरु हुने कम्पनीले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया