अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा नेपाल

३ बर्ष अगाडि

 अजोड इन्स्योरेन्स लिमिटेडले स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाललाई नियुक्त गरेको छ । नेप्सेले एक सुचना जारी गर्दै नेपाललाई स्वतन्त्र विज्ञ सञ्चालकमा नियुक्त गरेको जानकारी गराएको हो । 

कम्पनीको वैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र विज्ञ सञ्चालक पदमा नेपाललाई नियुक्त गरेको नेप्सेद्वारा जारी सूचनामा उल्लेख गरेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया