एकै दिन १९३ बालबालिकामा कोरोना पुष्टि, १९३ जनाको परीक्षण गर्दा १७९  संक्रमण

३ बर्ष अगाडि

पछिल्लो २४ घण्टामा थप १९३ बालबालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देखि ९ वर्ष उमेर समूहका ४३ बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका १५० जना बालबालिका रहेका छन् ।

यता भेरी अस्पताल नेपालगञ्जमा मंगलबार १९३ जनाको परीक्षण गर्दा १७९ जनालाई कोरोना पुष्टि भएको छ । भेरी अस्पतालमा आज ३३ वर्षीय पुरुषको मृत्यु भएको छ। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ पुगेको छ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया