आजको विनिमयदर, कुन देशको मुद्राको मूल्य कति ?

२ बर्ष अगाडि

काठमाडौं– आज नेपाल राष्ट्र बैंकले तोकेको अमेरिकी डलरको खरिद मूल्य रु.११९ रुपैयाँ ५१ पैसा छ भने बिक्री मूल्य रु.१२० रुपैयाँ रहेको छ । 

यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४४ रुपैयाँ ७ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ ७९ पैसा रहेको छ ।

यसैगरी मङ्गलबारको लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया