निफ्राले निक्षेप तथा कर्जामा तोक्यो नयाँ ब्याजदर

२ बर्ष अगाडि

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लिमिटेडले निक्षेप तथा कर्जा तर्फ नयाँ ब्याजदर तोकेको छ । 

तोकिएको नयाँ ब्याजदर अनुसार निक्षेपमा संस्थागत तर्फ ५ देखि १० वर्ष समयावधिका निक्षेपकर्ताको लागी ६.५० प्रतिशत र १० वर्ष भन्दा माथि समयावधिको लागी ६.६० प्रतिशत ब्याजदर तोकेको छ । यस्तै व्यक्तिगत निक्षेप तर्फ दुबै समयावधिको लागी ७.२५ प्रतिशत ब्याजदर कम्पनीले तोकेको छ ।

कम्पनीले कर्जा तर्फ पनि नयाँ ब्याजदर तोकेको छ । कर्जामा कम्पनी ९ प्रतिशत देखी ११.५० प्रतिशत सम्म ब्याजदर लिने गरि नयाँ ब्याजदर कायम गरेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया