लाइसेन्सको अनलाइन आवेदन बन्द

२ बर्ष अगाडि

सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन बन्द भएको छ ।कोरोना संक्रमण ह्वात्तै बढेको भन्दै यातायात व्यवस्था विभागले अनिश्चितकालका लागि अनलाइन आवेदन बन्द गरेको हो ।

यही वैशाख  १६ गतेबाट लागु हुनेगरी अनलाइन आवेदन बन्द गरिएको विभागले जनाएको छ  ।अर्को सूचना नआएसम्म अनलाइन आवेदन प्रणाली नै बन्द हुनेछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया