विशाल बजारको शेयरमुल्य ५ हजार ६ सय नाघ्यो

२ बर्ष अगाडि

काठमाडौं- कारोबारको पहिलो दिन आइतबार करोबार सुरु भएको केही समयमै विशाल बजार कम्पनीको शेयरमुल्यमा ९.९८ प्रतिशतले वृद्धि भएको छ । 

आइतबार कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिशेयर ५ हजार ६०८ रुपैयाँ पुगेको हो ।

कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बृद्धि भएपछि खरिदकर्ताको उच्च चाप देखिएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया