हकप्रद निष्कासन गर्दै छ्याङदी हाइड्रो, अनुमतिका लागि दियो बोर्डमा निवेदन

२ बर्ष अगाडि

काठमाडौं - छ्याङदी हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन पेश गरेको छ । 

कम्पनीले १०:३० को अनुपातमा ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गर्न वैशाख १५ गते बुधबार सेबोनमा निवेदन पेश गरेको हो । 

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया