आईपिएल: आज हैदराबाद र मुम्बई भिड्ने

बैशाख २१, २०७८ | आजको अर्थ
ajaako_artha

इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आज सनराइजर्स हैदराबादर  मुम्बई इन्डियन्स भिड्दै छन्। खेल नेपाली समय अनुसार  साझ ७ः४५मा सुरु हुनेछ । 

हैदरावादले सात खेलमा एक खेलमात्र जितेको छ भने चौथो स्थानमा रहेको मुम्बई इन्डियन्सले सात खेलमा चार जित हासील गरेको छ  ।

हिजो आइपीएलका कुनै खेल भएन । कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच हुने भनिएको म्याच कोलकाताका दुई खेलाडीमा कोरोना संक्रमण पाइएपछि रद्द गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८