उकालो लाग्यो सुन चाँदीको मुल्य

२ बर्ष अगाडि

आज मंगलवार  नेपाली बजारमा सुनको मूल्यमा बढेको छ । हिजो  प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ सय रुपैँयाले बढेको छ । यो संगै आज सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार हुने हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार १००  सय रपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला १३ सय रुपैयाँ रहेको चाँदीको मूल्य आज २५ रुपैयाँले बढेर १३ सय २५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया