रु रु जलविद्युत् सहित ८ कम्पनीको शेयरमुल्यमा उच्च् वृद्धि, कुनको कतिले वृद्धि ?

२ बर्ष अगाडि

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा ८ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको  छ । 

आइतबार रु रु जलविद्युत् परियोजना लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ । 

त्यस्तै,  शिखर इन्स्योरेन्स, समाता घरेलु लघुवित्त,सप्तकोशी डेभल्पमेन्ट बैंक,प्रोग्रेशिभ फाइनान्स, बरुण  हाइड्रोपावर,एम आई ई जेनरल इन्स्योरेन्स र विशाल बजार कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 


 

२ बर्ष अगाडि

प्रतिक्रिया