तोलामा ३ सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

२ बर्ष अगाडि

काठमाडौं, सोमबार सुनको मुल्य तोलामा ३०० रुपैयाँले बढेको छ ।

यस दिन छापावाला सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन आइतबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० र तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

२ बर्ष अगाडि

प्रतिक्रिया