सोमबार ११ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि, कुन कम्पनीको शेयरमुल्य कति ?

२ बर्ष अगाडि

काठमाडौं,कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सेन्च (नेप्से) मा ११ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको  छ । 

सोमबार रु रु जलविद्युत् परियोजना लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ । 

त्यसैगरी समता घरेलु लघुवित्त, राधी विद्युत् कम्पनी,बरुण हाइड्रोपावरको,रिडी हाइड्रोपावरको,कर्पोरेट डेभलपमेण्ट बैंक, प्रोग्रेशिभ फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, नेपाल फाइनान्स, गुरासँ लघुवित्त र खानी खोला हाइड्रोपावरको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो ।

२ बर्ष अगाडि

प्रतिक्रिया