मुख्यमन्त्री भट्ट कोरोना सङ्क्रमित

२ बर्ष अगाडि

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोभिड–१९ बाट सङ्क्रमित भएका छन्।  सेती प्रादेशिक अस्पतालका प्रयोगशालामा गत वैशाख २७ मा पिसिआर परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

उनि चिकित्सकका निगरानीमा होम आइसोलेसन रहेको  मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिए।

२ बर्ष अगाडि

प्रतिक्रिया