आजको विनिमयदर, कुन देशको मुद्राको मूल्य कति ?

२ बर्ष अगाडि

काठमाडौं– आज नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्रा (डलर) को खरिद मूल्य रु.११६ रुपैयाँ ८४ पैसा तोकेको छ भने बिक्री मूल्य रु.११७ रुपैयाँ ४४ पैसा तोकेको छ । 

यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४२ रुपैयाँ ५ पैसा र बिक्री मूल्य रु.१४२ रुपैयाँ ७८ पैसा तोकेको छ ।

यसैगरी राष्ट्र बैंकले आज ( मंगलबार) का लागी तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ । 


 

२ बर्ष अगाडि

प्रतिक्रिया