आज नबिल बैंककाले यि शाखाहरु बाट मात्र कारोबार गर्दै छ

२ बर्ष अगाडि

काठमाडौं– आज निबिल बैंकले बागमति प्रदेशका ११ वटा खाशा खुला गर्ने भएको छ ।

यस्तै प्रदेश १ का ६ वटा शाखा बाट कारोबार गर्ने जनाएको बैंकले प्रदेश २ का ८ वटा शाखा बाट कारोबार गर्ने छ । 

आज ( जेठ ४ गते ) नबिल बैंकका यि शाखाहरु मात्र खुला हुने छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया