९३ हजार नाघ्यो सुनको मुल्य

२ बर्ष अगाडि

मंगलबार सुनको मुल्य तोलामा  ६०० रुपैयाँले बढेको छ ।

सोमबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको  छापावाला सुन आज प्रतितोला ९३ हजार ४ सय  रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै आज चाँदी १३ सय ९० रुपैयाँमा कारोवार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया