तीन कम्पनीको शेयर कारोबार सकरात्मक सर्किट लेभमा, कुनको कतिले वृद्धि ?

२ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो दिन मंगलवार नेप्सेमा कारोबार सुरु भएको केही समयमै तीन कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।

उक्त अवधिसम्ममा सबैभन्दा बढी नेपाल फाइनान्सको शेयरमुल्य बढेको छ । नेपाल फाइनान्सको शेयरमुल्य ९.९७ प्रतिशतका दरले वृद्धि भएको हो ।

त्यसैगरी,राधी विद्युत् कम्पनीको शेयर मूल्य ९.९५ प्रतिशत र रू रू  जलविद्युत् परियोजनाको शेयर मूल्य ९.९२
प्रतिशतका दरले वृद्धि भएको हो 
 
उक्त अवधिसम्ममा रू रू जलविद्युतको शेयर मूल्य प्रतिकित्ता रू.१०६४  पुगेको छ ।  राधी विद्युत् कम्पनीको रू.८५१ र नेपाल फाइनान्सको शेयर मूल्य रू. ३९७ पुगेको हो ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया