घलेम्दी हाइड्रोको शेयरमुल्यमा सकरात्मक सर्किट , प्रतिकित्ताको मुल्य कति ?

२ बर्ष अगाडि

काठमाडौं, कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा कारोबार सुरु भएको एक घण्टा नबित्दै घलेम्दी हाइड्रो लिमिटेडको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।

मंगलबार कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिशेयरको मुल्य २३१ रुपैयाँ पुगेको हो  ।

यो समाचार तयार पार्ने समय सम्म कुल  १६ हजार २५ कित्ता शेयरको माग रहेको कम्पनीको शेयर खरीदका लागि अधिकतम कारोबार रेञ्जमा प्रतिकित्ता २१६ रुपैयाँमा रहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया