कारोबारको पहिलो घण्टा : १३.६६ अंकले बढ्यो नेप्से, कारोबार रकम साढे २ अर्ब माथि

२ बर्ष अगाडि

काठमाडौं, कारोबारको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको पहिलो घण्टामा १३.६६ अंकले बढेको छ । 

कारोबार सुरु भएको २ घण्टा बित्दा परिसुचक १३.६६ अंकले घटेर २७७२.८७ को बिन्दुमा पुगेको छ । 

सोही अवधीसम्म् कारोबारमा आएका १३ उपसमुह मध्ये ४ उपसमुह ओरालो लागेको छ भने बाँकी उपसमुह बढेका छन। 

यस्तै, १२ बजेसम्म् कारोबारमा आएका १९९ म्पनीको ५९ लाख ८५ हजार ८३९ कित्ता शेयर २९ हजार ५३ पटक किनबेच हुँदा २ अर्ब ५१ करोड ६१ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया