दोस्रो घण्टा : नेप्सेमा हरियाली, कारोबार रकम कति ?

२ बर्ष अगाडि

काठमाडौं, कारोबारको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टामा २४.५८ अंकले बढेको छ । 

कारोबार सुरु भएको २ घण्टा बित्दा परिसुचक २४.५८ अंकले घटेर २७८३.७९ को बिन्दुमा पुगेको छ । 

सोही अवधीसम्म् कारोबारमा आएका १३ उपसमुह मध्ये सबै उपसमुह बढेका छन। 

यस्तै, १ बजेसम्म् कारोबारमा आएका २०८ म्पनीको  १ करोड १२ लाख ३७ हजार ९२३ कित्ता शेयर ५५ हजार ८८१ पटक किनबेच हुँदा ५ अर्ब ३ करोड ५७ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया