नेप्सेमा उछाल : ७ कम्पनीको शेयरमुल्यका सकरात्मक सर्किट,कुन शेयरमुल्य कति ?

२ बर्ष अगाडि

काठमाडौं, कारोबारको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सेन्च (नेप्से) मा सात कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कारोबारको दोस्रो घण्टासम्म नेप्सेमा घलेम्दी हाइड्रो लिमिटेड,नेशनल हाइड्रोपावर,ओरिन्टेड होटल लिमिटेड,बेस्ट फाइनान्स,समाता घरेलु लघुवित्त,हिमाल दोल्खा र सोल्टी होटलको शेयर मूल्य  १० प्रतिशतका दरले वृद्धि भएको हो । 

बजार बढ्न थालेसँगै लगानीकर्ताहरुले थोरै शेयरमूल्य भएका कम्पनीहरुको शेयरमा आकर्षण बढेको छ ।

सोही कारण पनि यी सात ओटा कम्पनीको शेयरमूल्य बढेको हो । 

२ बर्ष अगाडि

प्रतिक्रिया