नेशनल लाइफ इन्स्योरेन्सको सीईओ मा सुरेश नियुक्त

२ बर्ष अगाडि

काठमाडौं, नेशनल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेश प्रसाद खत्रीको नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको बैशाख १७ गते सम्पन्न बैठकले कम्पनीका कायम मुकायम कार्यकारी प्रमुख खत्रीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

उक्त प्रस्ताव बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीले खत्रीलाई चार वर्षे कार्यकालका प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

२ बर्ष अगाडि

प्रतिक्रिया