हुम्लामा १५ दिन निषेधाज्ञा

२ बर्ष अगाडि

काठमाडौं– हुम्लामा कोभिड –१९  सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी तथा केन्द्रका संयोजक गणेश आचार्यका अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले नाकाहरुमा नियन्त्रण गर्नेलगायत  निर्णय गरेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया