घट्यो सुनको मूल्य, कतिमा हुदै छ कारोेबार ?

२ बर्ष अगाडि

काठमाडौं - आज विहिबार नेपाली बजारमा सुनको मूल्य घटेकोे छ । मंगलबारको तुलनामा आज ३०० रुपैयाँले सुन मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुुधबार प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार हुने भएको छ ।  

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ ।  

बुधबार प्रतितोला १ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार ५५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ

२ बर्ष अगाडि

प्रतिक्रिया