नेपाल फाइनान्समा गाभिदैँ ललितपुर फाइनान्स : दुवै साधारण सभा भोलि हुदैँ

२ बर्ष अगाडि

काठमाडौं, शुक्रवार नेपाल फाइनान्स र ललितपुर फाइनान्सले साधारण सभा हुने भएको छ ।  

सभा नेपाल फाइनान्सले कम्पनीको केन्द्रिय कार्यालय कमलादीमा र ललितपुर फाइनान्सले केन्द्रिय कार्यालय लगनखेलमा बिहान ११ बजे साधारण सभा गर्ने जानकारी गराएका हुन् ।

 यी दुवै कम्पनीको सभाको नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने विषेश प्रस्ताव पारित गर्नेछन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया