चक्र र रचना अभिनित ‘ए गाँठे झ्याप्पै फसायो’ सार्वजनिक  !

२ बर्ष अगाडि

आरके गोम्बा र मन्जु पुरिको आवाज रहेको ‘ए गाँठे झ्याप्पै फसायो’ बोलको गीत सार्वजनिक भएको छ । 
डिपि खनालको शब्द सृजना रहेको गीतालाइ बाबुल गिरिले  संगित भरेका छन् । 

बाबुलकै संगित संयोजन रहेको गीतलाइ प्रकाश केसिले मिक्स र मास्टर्ड गरेका हुन् । 

गैरव गिरिको निर्देशनमा बनेको भिडियोमा रचना गौतम,चक्र बम, आरके परियार र सोना घिमिरेको अभिनय रहेको छ । 

नवराज उप्रेतीको छायांकन रहेको  भिडियोलाइ तारा थापाले सम्पादन गरेका छन् । भिडियो चक्र बमको  युट्युब च्यानलबाट सार्वजनिक गरीएको छ ।

 

२ बर्ष अगाडि

प्रतिक्रिया