आज  २४ सयमा कोरोना संक्रमण पुष्टि, ५१ जनाको मृत्यु

२ बर्ष अगाडि

नेपालमा पछिल्लो २४ घण्टामा २४सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 ६ हजार ६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजर ४२१ र ४ हजार २४९ एन्टिजेन परीक्षणमा १ हजार २१ जनामा संक्रमण पुष्टि भएको हो ।

र संक्रमणदर २१.३ प्रतिशत छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना संक्रमणमुक्त भएका छन् भने ५१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया