उपत्यकामा पछिल्लो २४ घण्टामा ५२८ जनामा संक्रमण पुष्टि

२ बर्ष अगाडि

काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५२८ जनामा संक्रमण पुष्टि भएको छ । 

आज काठमाडौंमा ४५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएको छ। शनिबार काठमाडौंमा २०१, ललितपुरमा ९२ र भक्तपुरमा ४४ जनामा संक्रमण देखिएको थियो। 

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर दुई हजार ४४२ जनामा कोरोना संक्रमण देखिएको छ।

२ बर्ष अगाडि

प्रतिक्रिया