उपत्यकामा थप एक साता निषेधाज्ञा, निजी सवारी साधनमा जोर बिजोर प्रणाली

२ बर्ष अगाडि

काठमाडौं, कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागू गरिएको निषेधाज्ञा काठमाडौं उपत्यकामा एक साता थप गरिएको छ ।

काठमाडौं उपत्यकामा आगामी असार १४ गतेसम्म निषेधाज्ञा लागू भएको छ ।

निषेधाज्ञामा निजी सवारीलाई जोर बिजोरअनुसार चल्न दिइने निर्णय आज काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले गरेको हो ।

२ बर्ष अगाडि

प्रतिक्रिया