सुन चाँदीको भाउ बढ्यो, कतिमा हुदैछ कारोबार ?

२ बर्ष अगाडि

आज मंगलबार नेपाली बजारमा  सुनको मुल्य बढेको छ । सोमबारको तुलनामा आज सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  सोमबार प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९१ हजारमा  कारोबार हुने छ।  

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ५ सय  रुपैयाँमा कारोबार हुने  छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।  

 हिजो १ हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १३ सय रुपैयामा कारोबार हुने महासङ्घले जनाएको छ ।

 

२ बर्ष अगाडि

प्रतिक्रिया