राधी विद्युत्को सञ्चालक पदमा विमेश मान नियुक्त

२ बर्ष अगाडि

काठमाडौं, राधी विद्युत् कम्पनीमा सञ्चालक  पदमा विमेश मान पतिलाई नियुक्त भएका छन । 

कम्पनीको शेयरधनी खारे इन्भेष्टमेण्ट लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक अनिल कुमार रुङ्गाटालाई फिर्ता बोलाएकोले सञ्चालक परिवर्तन भएको हो ।

यस्तै, असार ७ गते बसेको सञ्चालक समितिको बैठकले मंगलावरदेखि लागू हुने गरी कम्पनीको अध्यक्ष पदमा बिमेश मान पतिलाई नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया