नेप्सेमा ३३ कम्पनीको शेयरमुल्यमा उछाल, ५ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट( सूचीसहित)

२ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो दिन मंगलवार नेपाल स्टक एक्सेन्च (नेप्से) मा ३३ कम्पनीको शेयरमुल्यमा उछाल आएको छ ।

हिजो भारी अंंकले घटेको नेप्सेमा आज हरियाली छाएको छ । 

यस दिन पाँच कम्पनीको शेयर १० प्रतिशतले बढेको छ भने २८ कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ। मंगलबार जानकी फाइनान्स,बरुण हाइड्रोपावर,जलविद्युत लगानी तथा विकास कम्पनी, ङादी ग्रुप पावर र पञ्चकन्या माइ हाइड्रोपावर उच्च रुपले शेयरमूल्य बढ्ने कम्पनीको शीर्ष स्थानमा छन्।


 

२ बर्ष अगाडि

प्रतिक्रिया