मनकामना स्मार्ट लघुवित्तले पायो आईपीओ निष्काशन गर्ने अनुमति, कित्ता कति ?

असार ८, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं, पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले मनकामना स्मार्ट लघुवित्तलाई शेयर जारी गर्न अनुमति दिएको हो ।

बोर्डले मनकामना स्मार्ट लघुवित्तलाई प्रतिशेयर एक सय रुपैयाँ अंकित दरमा ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

यसअघि जेठ ३० गते जीवन बीमा लघुवित्तलाई शेयर जारी गर्न अनुमति दिएकोमा एक सातापछि मंगलबार अर्को लघुवित्तले अनुमति पाएको हो ।  नियामक निकाय नेपाल धितोपत्र बोर्डले असार ६ गते कम्पनीलाई कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

इक्रा नेपालले मनकामना स्मार्ट लघुवित्तको आइपीओलाई आइआर डबल बी माइनस रेटिङ दिएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८