मनकामना स्मार्ट लघुवित्तले पायो आईपीओ निष्काशन गर्ने अनुमति, कित्ता कति ?

२ बर्ष अगाडि

काठमाडौं, पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले मनकामना स्मार्ट लघुवित्तलाई शेयर जारी गर्न अनुमति दिएको हो ।

बोर्डले मनकामना स्मार्ट लघुवित्तलाई प्रतिशेयर एक सय रुपैयाँ अंकित दरमा ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

यसअघि जेठ ३० गते जीवन बीमा लघुवित्तलाई शेयर जारी गर्न अनुमति दिएकोमा एक सातापछि मंगलबार अर्को लघुवित्तले अनुमति पाएको हो ।  नियामक निकाय नेपाल धितोपत्र बोर्डले असार ६ गते कम्पनीलाई कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

इक्रा नेपालले मनकामना स्मार्ट लघुवित्तको आइपीओलाई आइआर डबल बी माइनस रेटिङ दिएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया