नेष्डो लघुवित्त आईपीओ निष्काशनको अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड

२ बर्ष अगाडि

काठमाडौं, नेष्डो लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।

लघुवित्त ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता शेयर निष्काशन गर्न अनुमति माग्दै बोर्ड पुगेको हो ।

आईपीओ निष्काशन पछि लघुवित्तको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोवल आइएमई क्यापिटल रहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया