सानिमा लाइफ र आइएमई लाइफ ६०/६० लाख कित्ता आईपीओ निष्कासन गर्ने अनुमति माग्दै पुगे धितोपत्र बोर्ड

२ बर्ष अगाडि

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र आइएमई लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छन ।

सानिमा लाइफ र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६०/६० लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका हुन् । सानिमा लाइफले गत जेठ ९ गते र आइएमई लाइफले गत जेठ ३१ गते धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।  

आइएमई लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासनको लागि विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट र सानिमा लाइफ इन्स्योरेन्सले विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई यसअघिनै नियुक्त गरिसकेको छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया