सानिमा लाइफ र आइएमई लाइफ ६०/६० लाख कित्ता आईपीओ निष्कासन गर्ने अनुमति माग्दै पुगे धितोपत्र बोर्ड

असार ८, २०७८ | आजको अर्थ
ajaako_artha

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र आइएमई लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छन ।

सानिमा लाइफ र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६०/६० लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका हुन् । सानिमा लाइफले गत जेठ ९ गते र आइएमई लाइफले गत जेठ ३१ गते धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।  

आइएमई लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासनको लागि विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट र सानिमा लाइफ इन्स्योरेन्सले विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई यसअघिनै नियुक्त गरिसकेको छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८